नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय भ्रातृ संगठनहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध प्रदर्शन गर्ने भएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णय असंवैधानिक र अवैधानिक भएको भन्दै भ्राृत संस्था र सुभेच्छुक संस्थाले आइतबार काठमाडौँको माइतीघरमण्डलामा प्रदर्शन गर्न लागेका हुन्।
त्यसका लागि बिहान १० बजे माइतीघर मण्डलामा उपस्थित हुन सबै भ्रातृ संस्थालाई आग्रह गरिएको छ।
285
Shares

प्रतिक्रिया