नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकोमा विरोध जनाएको छ।
शनिबार काठमाडौँमा युवा संघले प्रदर्शन गर्दै सरकारको निर्णयको चर्को विरोध गरेको छ।
सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने, जीबी राई लगायतविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकी थिइन्।
































171
Shares

प्रतिक्रिया