राजनीति


यी हुन् बालेन टिमबाट रास्वपा केन्द्रीय सदस्य बनेका २६ जना

यी हुन् बालेन टिमबाट रास्वपा केन्द्रीय सदस्य बनेका २६ जना

नेपालखबर
पुस २०, २०८२ आइतबार २१:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को समूहबाट २६ जना केन्द्रीय सदस्य बनेका छन्। 

आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेन समूहबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो।

रास्वपाले बालेन्द्र शाहलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेता बनाएको छ। उनलाई सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता नियुक्त गरिएको रास्वपाले जनाएको छ।

यस्तै, बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन्।  

यसअघि आजै रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो।

यी हुन् बालेन टिमबाट मनोनीत केन्द्रीय सदस्यहरू
१) बालेन्द्र शाह वरिष्ठ नेता 
२) सुनिल लम्साल महामन्त्री

केन्द्रीय सदस्य
३) भूपदेव शाह
४) सस्मित पोखरेल
५) सागर ढकाल
६) सरिता ज्ञवाली
७) रमेश पौडेल
८) केपी खनाल
९) खडक राज पौडेल
१०) सन्तोष गिरि
११) लक्ष्मण थारु
१२) खगेन्द्र सुनार
१३) डा नमिता यादव
१४) लक्ष्मी बर्देवा
१५) राम कुमार ढुंगाना
१६) रोहन कार्की
१७) अनन्त राज घिमिरे
१८) सुशान्त बैदिक
१९) प्रदीप ज्ञवाली
२०) जेम्स कार्की 
२१) मधुसुदन ढकाल
२२) ओजस्वी थापा
२३) शिव यादव
२४) आदित्य आचार्य
२५) प्रदीप पाण्डे
२६) खेमराज साउद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad