विशेष महाधिवेशनलाई लिएर विवाद चर्किएको वेला नेपाली कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक सुरु भएको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बैठक सुरु भएको हो। बैठकमा नियमित महाधिवेशनलाई निरन्तरता दिने कि विशेष महाधिवेशनमा जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया