राजनीति


बालेनलाई भेटेर बाबुरामले भने- नयाँ र वैकल्पिकहरू एकताबद्ध हुनुहोस्, मेरो सद्भाव छ

बालेनलाई भेटेर  बाबुरामले भने- नयाँ र वैकल्पिकहरू एकताबद्ध हुनुहोस्, मेरो सद्भाव छ

नेपालखबर
पुस १०, २०८२ बिहिबार १७:५१, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टर्राले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई नयाँ र बैकल्पिक शक्तिहरुलाई एकतावद्ध बनाउन सुझाव दिएका छन्। 

बिहीबार ललितपुरस्थित आफ्ना सहयोगीका घरमा बसेका बालेनलाई भेट्न गएका उनले आफूले सबै मिल्दा सद्भाव रहने सुझाव दिएको बताए।

‘म नयाँ र बैकल्पिक सबै शक्तिहरू एक भएर जानुपर्छ भनेर निन्तर त्यसमा लागि रहेको छु, त्यही विषयमा नै परामर्श गर्न बालेनजीले भेटौँ भनेपछि म आएँ,’ भट्टराईले भेटपछि पत्रकारहरूसँग भने, ‘मेरो सुझाव-नयाँ र बैकल्पिक भन्नेहरू जति पनि छन्, ती एकतावद्ध हुनुहोस्, मेरो सद्भाव रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad