राजनीतिक दलका नेताहरुसँगको भेटलाई तीव्र पारेका काठमाडौँ महानगरका मेयर बालेन शाहले जनेजी प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका छन्।
कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनले जेनजी प्रतिनिधिहरूसँग सामूहिक भेटघाट गरेका हुन्।
भेटमा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायत उपस्थित भएर सामूहिक तस्बिर समेत खिचाएका हुन्।
बालेनले त्यही घरमा रास्वपभा सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतसँग भेटघाट गरेका हुन्।
582
Shares

प्रतिक्रिया