काठमाडौँ महानगरका मेयर बालेन शाहलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगेका छन्।
कुपण्डोलस्थित आफ्ना सहयोगीका घरमा बसिरहेका बालेनलाई भेट्न उनी त्यही पुगेका हुन्।
बालेनले त्यही घरमा यसअघि रास्वपा सभापति रवि लामिछानेसँग करिब ४ घण्टा वार्ता गरेका थिए।
प्रतिक्रिया