नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी छ।
भृकुटीमण्डपमा जारी मतगणना चलिरहँदा अहिलेसम्म ईश्वर पोखरेल पक्षबाट पदाधिकारीमा २ जनाले मात्र सम्भावना देखाएका छन्।
पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले आफूलाई कोटाभित्र पार्न सफल भएका हुन्।
एमालेको संशोधित विधानअनुसार यो चुनावबाट उपाध्यक्षमा ५ र उपमहासचिवमा ३ जना चुनिनेछन्।
उपाध्यक्षमा अहिलेसम्मको अपडेट:
पृथ्वीसुब्बा गुरुङ : ३५६
विष्णुप्रसाद पौडेल : ३४९
रामबहादुर थापा बादल : ३०९
गोकर्णराज विष्ट : २५६
५१ रघुजी पन्त : २५३
गुरुप्रसाद बराल : २४२
बिन्दा पाण्डे : १६९
अरुण नेपाल : ८९
भीमप्रसाद आचार्य : ५१
टकंप्रसाद कार्की : ७५
पर्शुराम मेघी गुरुङ : ८६
उपमहासचिवमा अहिलेसम्मको अपडेट:
लेखराज भट्ट - ४४०
रघुवीर महासेठ - ३९३
योगेश भट्टराई- ४०४
विष्णु प्रसाद रिमाल - ३२५
आनन्द प्रसाद पोखरेल - २०४
वैजनाथ चौधरी - १५१
१९ पदाधिकारीमध्ये २ जनाबाहेक अन्य सबैमा ओली पक्षकै उम्मेदवार अगाडि भइरहेका छन्।
Shares

प्रतिक्रिया