भृकुटी मण्डपमा मत एमाले महाधिवेशन चुनावको मत गणना चलिरहँदा बाहिर नेता कार्यकर्ता परिणामको प्रतीक्षा गरिरहेका छन्।
मत परिणाम सुन्न विष्णु पौडेल, विष्णु रिमाल, भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, यमलाल कडेल, रघुजी पन्त, राजन भट्टराई लगायतका नेता बाहिर बसिरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भन्दा निकै अघि देखिएका छन्।
ओलीले चार ८९ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले १७७ मत मात्रै पाएका छन्।
198
Shares

प्रतिक्रिया