उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका केन्द्रीय सदस्य ध्रुव छाङछा राईसहित सम्पूर्ण भोजपुर जिल्ला समितिका सदस्यले पार्टी परित्याग गरेका छन्।
राईसहित जिल्ला समितिका २२ जना जसपा परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन्।
केन्द्रीय सदस्य राईसँगै कोसी प्रदेश सदस्य इन्दू कोयु राई, जिल्ला अध्यक्ष दिनेश राई, आर्थिक विभाग प्रमुख मोहन राईसहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरु नेपाली कक्युनिस्ट पार्टीमा समाहित भएको जनाएका छन्।

303
Shares

प्रतिक्रिया