पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अवलोकन गर्ने भएकी छिन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो। भण्डारी आज दिउँसो २ बजेपछि आगजनीमा परेको सिंहदरबार परिसरको अवलोकनमा जान लागेकी हुन्। प्रकाशित: मंसिर २१, २०८२ आइतबार १३:५४ 81 Shares
प्रतिक्रिया