राजनीति


एमालेको नेसनल भोलेन्टियर फोर्सले गर्‍यो मार्चपास (तस्बिरहरू)

एमालेको नेसनल भोलेन्टियर फोर्सले गर्‍यो मार्चपास (तस्बिरहरू)

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १३:७, काठमाडौँ

नेकपा एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछ। त्यसअघि एमालेका नेता कार्यकर्ताले मार्चपास गरिरहेका छन्।  

मार्चपासमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत, हालसालै एमाले फर्किएकी रामकुमारी झाँक्रीसहितले एमालेको जनवर्गीय संगठनका नेता कार्यकर्ताको सहभागिता छ। मार्चपास नयाँ बानेश्वर पुगेको छ। एमालेले बबरमहलस्थित कार्की बैंक्वेटमा अध्यक्ष केपी शर्मा ओलीबाट फोर्सको औपचारिक घोषणा गर्दैछ।  

सबै तस्बिर सरोज शाही/नेपालबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad