प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्ने भएकी छिन्।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुने छ।
चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले पछिल्लो समय संवादलाई तिब्र पारेकी छिन्।
42
Shares

प्रतिक्रिया