राजनीति


मधेसका नयाँ प्रदेश प्रमुखले लिए शपथ

मधेसका नयाँ प्रदेश प्रमुखले लिए शपथ

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १५:३१, काठमाडौँ

मधेश सरकारका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

सोमबारको मन्त्रिपरिषद् बैठकले सुमीत्रा सुवेदीलाई बर्खास्त गर्दै कर्णलाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

सोही सिफारिसको आधारमा पौडेलले आज मंगलबार उनलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad