नेकपा एमालेको घर फर्क अभियान सुरु भएको छ। आज सोमबार राष्ट्रिय सभागृहमा एक समारोहका बीच अध्यक्ष केपी शर्मा ओलीले अभियानको सुरुवात गरेका हुन्।
उक्त अभियानअन्तर्गत रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमाले नै फर्किएका छन्।
नेकपा माओवादी केन्द्रसहित एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा नगई आफ्नै पूर्वपार्टीमा फर्किएका हुन्।


























435
Shares

प्रतिक्रिया