राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेश गरेका हुन्। प्रकाशित: असोज ३१, २०८२ शुक्रबार १७:२७ 24 Shares
प्रतिक्रिया