नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बसेको हो।
जेनजी आन्दोलनपछि दलहरुमा नेतृत्व परिवर्तनको बहस चर्किरहेको बेला प्रचण्डले पार्टी केन्द्रीय कमिटी भंग गरी आफ्नै अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेका छन्।
132
Shares

प्रतिक्रिया