राजनीति


गगन थापाको घरमा पनि आगजनी

गगन थापाको घरमा पनि आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:४०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा प्रदर्शनकारीले आगजनीसँगै ढुंगामुढा गरेका छन्।  

सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएसँगै अहिले सबै उमेर समूहका आक्रोशित व्यक्तिहरू सडक प्रदर्शनमा उत्रिएका छन्।  

प्रदर्शनकारीहरू राजनीतिक दलको कार्यालय र तीनका नेताको घर जलाउन लागि परेका छन्।  

यस्तै प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, हिजोमात्रै राजीनामा दिएका गृहमन्त्री रमेश लेखक, एमाले नेता महेश बस्नेतसहित नेताका घरमा आगजनी गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad