राजनीति


राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी

राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी

बोहोराटारमा रहेको राष्ट्रपति रामचन्द्र पौडेलको घर ।


नेपालखबर
भदौ २४, २०८२ मंगलबार ११:४४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौँको बोहोराटारस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। 

जेनजी प्रदर्शनमा दमन गरेको विरोधमा मंगलबार बिहानैदेखि प्रदर्शनकारीले नेतानिवासहरूलाई निशाना बनाइरहेका छन्। 

बिहानै यसै क्षेत्रमा प्रदर्शनकारीले प्रहरी बिटमा समेत आगजनी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad