समाज


कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ११:४९, काठमाडौँ

आन्दोलनकारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आगजनी गरेका छन्। 

अहिले ठूलो संख्यामा रहेका प्रदर्शनकारीले देउवा निवासमा आगजनी गरिरहेका छन्। 

सुरुमा प्रहरीले भिडलाई रोक्ने प्रयास गरे पनि पछि ठूलो संख्यामा गएका आन्दोलनकारीले देउवा निवासमा आगजनी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad