राजनीति


कांग्रेस नेताले नै मागे गृहमन्त्रीको राजीनामा

कांग्रेस नेताले नै मागे गृहमन्त्रीको राजीनामा

नेपालखबर
भदौ २३, २०८२ सोमबार १६:१०, काठमाडौँ

जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ। अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ। 

कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्। 

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad