नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडमा माओवादीको बैठक सुरु भएको हो।
माओवादीले फेरि सुरु गर्न लागेको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।
माओवादीले भदौ २२ गतेदेखि लमजुङबाट यसअघि रोकिएको अभियान फेरि सुरु गर्दैछ।
93
Shares

प्रतिक्रिया