जिल्ला अदालतका १२२ जना न्यायाधीशको सरुवा सिफारिस गरिएको छ। आज शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको बैठकले ठूलो संख्यामा जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस गरेको हो। आजैको बैठकले उच्च अदालतका ८८ जना न्यायाधीशको पनि सरुवा सिफारिस गरेको छ।












प्रतिक्रिया