प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरिरहेका छन्। हालै भएको आफ्नो विदेश भ्रमणबारे ओलीले सदनलाई जानकारी गराएका हुन्। ओली हालैमात्र तुर्कमेनिस्तानको भ्रमणबाट फर्किएका हुन्।
ओलीले विदेश भ्रमणलगायत समसामयिक विषयमा पनि बोल्ने बताएका छन्।
प्रतिक्रिया