राजनीति


एमाले सचिवालय बैठक निरन्तर, नेताहरूलाई बिस्कुट लगियो

एमाले सचिवालय बैठक निरन्तर, नेताहरूलाई बिस्कुट लगियो

एमाले केन्द्रीय कार्यालय। तस्बिरः सागर न्यौपाने/नेपालखबर


नेपालखबर
साउन १, २०८२ बिहिबार १९:४१, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालयमा च्यासलमा जारी छ।

विधान अधिवेशनबारे छलफल गर्न दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा छलफल लम्बिएको छ। 

छलफल नसकिएपछि नेताहरुलाई दिउँसो १ बजे १० मिनेटका लागि 'खाजा ब्रेक' दिइएको थियो। त्यसपछि पुन: बैठक सुरु भएको थियो। 

त्यसपछि पनि लागतार जारी बैठकमा अहिले नेताहरूका लागि बिस्कुट लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad