जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
यस अघि असार ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको थियो।
संसदीय दलले आज ओैपचारिक निर्णय गरेको हो।
प्रतिक्रिया