राजर्षि जनक विश्वविद्यालयको १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको होऽ
बैठकमा विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत भयो।
45
Shares

प्रतिक्रिया