राजनीति


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालखबर
असार २६, २०८२ बिहिबार १०:५३, काठमाडौँ

संसद्को प्रमुख पतिपक्षी दल माओवादी केन्द्रको पदाधिकारी (कार्यालय) बैठक  आज बस्दैछ। 

बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका सचिव हितराज पान्डेले जानकारी दिए।

बैठकमा समसामयिक रजानीतिक विषयमा केन्द्रीत रहेर छलफल हुने माओवादी केन्द्रले जनाएको छ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad