राजनीति


संसद्‌मा रास्वपाको विरोध, राप्रपाको बहिष्कार

संसद्‌मा रास्वपाको विरोध, राप्रपाको बहिष्कार

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८२ सोमबार १४:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि सदनमा अविरोध गर्दै आइरहेको छ। 

रास्वपाका सांसदले रोस्ट्रमअघि उभिएर अवरोध गरेका हुन्। उता राप्रपाले भने आज पनि बहिष्कार नै गरेको छ।  

सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाए पनि दुई दलले समितिको नेतृत्वमाथि नै प्रश्न उठाउँदै आएका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad