नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ। यसअघि दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ बजेसम्मका लागि सरेको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन्।
एमालेको विधान महाधिवेशन आगामी भदौ २०-२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको हो।
60
Shares

प्रतिक्रिया