सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्न ह्विप लगाएको छ।
भोलिको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र बजेटका पक्षमा मतदान गर्न जारी गरेको ह्विपमा उल्लेख छ।
759
Shares

प्रतिक्रिया