राजनीति


जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

नेपालखबर
असार ७, २०८२ शनिबार १४:२, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ। 

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको केन्द्रीय कार्यकारिणी बैठक शुरु भएको हो। शनिबार मध्यान्हदेखि सुरु भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ। 

साथै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad