राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका केही नेताहरुको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।
बुधबार बसेको रास्वा सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी उपसभापति स्वर्णिम वाग्लेलाइ दिने निर्णय गरेको छ। यस विभागको उपप्रमुख सन्तोष परियार रहेका छन्।
822
Shares

प्रतिक्रिया