राजनीति


वाईसीएलमा बन्यो जम्बो पदाधिकारीसहितको ३५१ सदस्यीय केन्द्रीय समिति (सूची)

वाईसीएलमा बन्यो जम्बो पदाधिकारीसहितको ३५१ सदस्यीय केन्द्रीय समिति (सूची)

नेपालखबर
जेठ २६, २०८२ सोमबार १३:३३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले आफ्नो तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको छ। काठमाडौँमा १८ गतेदेखि २३ गतेसम्म सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा पुष्प वली निर्विरोध भए।

सम्मेलनबाट ७५ जनाको जम्बो पदाधिकारी बनाइएको छ। सबै निर्विरोध भएको भनिएको सम्मेलनबाट ३५१ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ। त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारी र सदस्य समेत घोषणा गरिएको छ। 

नयाँ चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यले आइतबार सपथ लिएका थिए। सोमबार केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो। 

हेर्नुहोस् वाईसीएलको पूर्ण आकार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad