राजनीति


प्रमुख दलका शीर्ष नेताबीच छलफल

प्रमुख दलका शीर्ष नेताबीच छलफल

फाइल फोटो


नेपालखबर
जेठ १९, २०८२ सोमबार १५:४८, काठमाडौँ

प्रमुख दलका तीन शीर्ष नेताबीच अहिले सिंहदरबारमा छलफल हुँदैछ। 

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल हुने स्रोतले जनाएको छ। 

भिजिट भिसा प्रकरणमा विपक्षीले लगातार संसद अवरुद्ध गरिरहेको सन्दर्भमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad