थाइल्यान्डविरुद्ध नेपाली महिला फुटबल टोली मैदानमा उत्रिँदै छ।
एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली महिला टोली थाइल्यान्डविरुद्ध उत्रिन लागेको हो।
टोलीमा पूजा राना, बिमला बिक, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी, गीता राना, रेखा पौडेल, प्रिती राई, सबिता राना मगर र निशा ठोकर रहेका छन्।
नेपाली टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको छ।
थाइल्यान्डविरुद्ध यो नेपालको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको छ।

72
Shares

प्रतिक्रिया