राजनीति


राजावादीले गर्न लागेको ‘धार्मिक तथा जनजागरण अभियान’ स्थगित

राजावादीले गर्न लागेको ‘धार्मिक तथा जनजागरण अभियान’ स्थगित

नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:३७, काठमाडौँ

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ ८ गतेदेखि तय गरेको धार्मिक जनजागरण अभियान स्थगित भएको छ।

संयोजक सुवेदीले बुधबार विज्ञप्ति प्रकाशित गरी सो अभियान विशेष कारणवश स्थगन गरिएको जनाएका छन्।

‘२०८२ जेठ ८ देखि ११ गते सम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगन गरिएको छ’ सुवेदीको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा अर्को सूचना जारी हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad