राजनीति


गगन थापाको सरकारलाई आग्रहः लकडाउनका बेला ठूलो संख्यामा परिक्षण गरौं

गगन थापाको सरकारलाई आग्रहः लकडाउनका बेला ठूलो संख्यामा परिक्षण गरौं

नेपालखबर
चैत २०, २०७६ बिहिबार ५:३८,

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारलाई यो लकडाउनको अवधिमा ठूलो संख्यामा परिक्षण (मास टेस्टिङ) मा जोड दिन आह्वान गरेका छन्।

उनले यो लकडाउनको समयलाई नेपालमा राम्रोसँग सदुपयोग गर्न नसकेको समेत बताएका छन्।

‘यो चरणमा लकडाउन गर्नै पर्ने थियो। तर, यो लकडाउनको अवधिमा हामीले पाएको समयलाई सदुपयोग गर्नबाट हामी चुकेका छौं। अब नतिजामूलक कामतर्फ लागौं,’ पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले ट्विटरमा लेखेका छन्। ‘सरकार मास परिक्षण र बिग डेटालाई जोड दिन म सरकारलाई पुनः आग्रह गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .