सहकारी ठगी प्रकरणमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना प्रतिनिधिसभालाई जानकारी गराइएको छ। आज आइतबार प्रतिनिधसभाकी उपसभामुख इन्दिरा रानाले राई पक्राउ परेको प्रहरीको सूचना पढेर सुनाएकी हुन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार निवासबाटै पक्राउ गरेको थियो।
24
Shares

प्रतिक्रिया