राजनीति


राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न पाएन प्रशासनको अनुमति, बल्खु वा सिफलचौर रोज्ने बिकल्प

राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न पाएन प्रशासनको अनुमति, बल्खु वा सिफलचौर रोज्ने बिकल्प

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०८१ आइतबार २१:११, काठमाडौँ

राजतन्त्र पुर्नस्थपनाको मागसहित मंगलबार भृकुटीमण्डमा प्रदर्शनको तयारीमा रहेको राप्रपा नेपाललाई प्रशासनले उक्त क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिने भएको छ। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन र राष्ट्रिय जनमोर्चाको पूर्व निर्धारित कार्यक्रम त्यही भएकाले सुरक्षा संवेदनशिलताका हिसाबले राप्रपालाई पनि त्यही कार्यक्रम गर्न अनुमति दिन नसकिने बताएको हो। 

बिकल्पका रुपमा चाबहिलस्थित सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम आयोजना गर्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले राप्रपालाई आग्रह गरेको छ। 
No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad