राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई संसद् रेकर्डबाट हटाउन माग गरेका छन्। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुसर शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले 'कथित' भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन्।
'प्रधानमन्त्रीले होच्याउने काम गर्नुभयो। प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस्। प्रधानमन्त्रीले फागुन २५ गतेको स्वागत कथित भन्नुभयो। सो रेकर्डबाट हटाइयोस्।'
300
Shares

प्रतिक्रिया