काठमाडौँको कोटेश्वरमा नेपाल प्रहरीको गाडीमाथि आगजानी भएको छ।
तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेको हो।
यस प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छन्। राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए।
प्रहरी बिट लगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन्।
786
Shares

प्रतिक्रिया