सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो।
'समसामियक राजनीतिक घटनाक्रम, पार्टीका संगठनहरूको कामकारबाहीबारे छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको हो,' कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने।
प्रतिक्रिया