मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठक साँझ पाँच बजे बस्ने भने पनि ढिलो गरी सुरु भएको हो। आजको बैठकमा बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति हुने सम्भावना छ।
त्यस्तै ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने बारे छलफल हुने बताइएको छ।
948
Shares

प्रतिक्रिया