प्रतिधिसभाको बैठक बहिष्कार गरेर हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहँदा बैठककक्षमा प्रवेश गरेका छन्। सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गरे पनि नदिएपछि उनीहरूले बैठक नै बहिष्कार गरेका थिए। उनीहरूले करिब ३० मिनेट बैठक बहिष्कार गरे।
ओलीले बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन्।
792
Shares

प्रतिक्रिया