राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन्।
आफूहरूले मागेको आकस्मिक समय सभामुख घिमिरेले नदिएको भन्दै उनीहरूले बैठक नै बहिष्कार गरेका हुन्।
उनीहरूले बोल्न पाउनुपर्ने मागसहित नाराबाजी गरेका थिए। तर सभामुखले समय नदिने आदेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि उनीहरूले बैठक नै बहिष्कार गरेका हुन्।
सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न अनुरोध र आदेश गर्दा नमानेपछि अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाए थिए।
150
Shares

प्रतिक्रिया