ad ad

राजनीति


कोरोना संक्रमित भेटिए सरकारले उपचार गर्ने

कोरोना संक्रमित भेटिए सरकारले उपचार गर्ने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १२:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित कोही नेपाली भेटिए सरकारले उपचार गर्ने बताएका छन्।

शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको बताउँदै यदि संक्रमित कोही नेपाली भेटिए सुरक्षित रुपमा सबै उपचार सरकारले गर्ने बताए।

‘उपचारका लागि कुनै कसर बाँकी हुँदेन। देशभरका अस्पतालबाट उपचार हुन्छ। स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। उनीहरुलाई आवश्यक सेवा र सुविधा दिइनेछ’, प्रधानमन्त्रीले सम्बोधनमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .