मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो। अघिल्लो हप्ता भने मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको थियो। प्रकाशित: पुस १६, २०८१ मंगलबार १४:१६ 249 Shares
प्रतिक्रिया