प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले संगठनमा रहन पाउने उम्मेरहद ३२ वर्ष राख्ने कि नराख्ने भन्ने विषय टुंग्याउन मतदान गर्ने भएको छ।
मंगलबार अखिल (क्रान्तिकारी)ले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार पुस १३ गते निर्वाचन हुनेछ। भूगोल र गैह्र भूगोल गरी ८६ वटा जिल्लाहरुमा मतदान केन्द्र रहनेछन् र प्रतिनिधिले त्यहाँबाट आफ्नो मत दिनेछन्।
84
Shares

प्रतिक्रिया