नेकपा एमालेले केन्द्रीय सचिवालय कमिटीको बैठक बोलाएको छ।
यही पुस १० गते (बुधबार) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको तयारी र कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तारसहितका एजेन्डामाथि छलफल हुनेछन्।
39
Shares

प्रतिक्रिया